व्यवस्था 12:16 - पवित्र बाइबल16 तर रगत पानी झैं भूइँमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 केवल रगतचाहिँ नखानू। त्यो पानीझैँ भूइँमा पोखाइदिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर तिमीहरूले तिनका रगत खानुहुन्न, रगतलाई पानीजस्तो गरेर माटोमा पोखाइदिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर तिमीहरूले रगतचाहिँ नखानू; रगतलाई पानीजस्तै भुइँमा खन्याइदिनू। Viz kapitola |