Online Bible

- Reklamy -




व्यवस्था 12:12 - पवित्र बाइबल

12 तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अनि तिमीहरू, तिमीहरूका छोराछोरीहरू, कमारा-कमारीहरू र तिमीहरूका सहरमा भएका लेवीहरूले, जसको आफ्‍नो निजी हिस्‍सा वा अंश छैन, परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्‍द मनाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिम्रा छोरा-छोरीहरू, नोकर-चाकरहरू र तिम्रा सहरमा बस्‍ने लेवीहरूका साथ त्‍यहाँ तिमीहरूले परमप्रभुको उपस्‍थितिमा आनन्‍द मनाउनेछौ। लेवीहरूको आफ्‍नै जमिन हुनेछैन भन्‍ने कुरा याद राख।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनि त्यहाँ तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरू, जसका आफ्ना कुनै पनि भाग वा अधिकार छैन, त्यहाँ सबैले याहवेह तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ।

Viz kapitola kopírovat




व्यवस्था 12:12

Následuj nás:

Reklamy


Reklamy