Online Bible

- Reklamy -




व्यवस्था 12:10 - पवित्र बाइबल

10 तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बस्नेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राख्नु सबैतिरका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर यर्दन पारि परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गरेर त्‍यहाँ बसोबास गर्छौ, अनि उहाँले तिमीहरूलाई सुरक्षित राखेर चारैतिरका शत्रुहरूदेखि तिमीहरूलाई विश्राम दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरूले यर्दन नदी पार गरेपछि परमप्रभुले तिमीहरूलाई त्‍यो देश लिन र त्‍यसमा बास गर्न दिनुहुनेछ। उहाँले तिमीहरूलाई तिमीहरूका सबै शत्रुहरूबाट सुरक्षित राख्‍नुहुनेछ र तिमीहरू शान्‍तिसित रहनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर तिमीहरू यर्दन पार गरेर जानेछौ र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने देशमा बसोबास गर्नेछौ। अनि उहाँले तिमीहरूका वरिपरि भएका शत्रुहरूदेखि विश्राम दिनुहुनेछ, ताकि तिमीहरू सुरक्षित बस्‍न सक।

Viz kapitola kopírovat




व्यवस्था 12:10

Následuj nás:

Reklamy


Reklamy