Online Bible

- Reklamy -




व्यवस्था 12:1 - पवित्र बाइबल

1 “आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विघि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिन्जेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तिमीहरूका पिता-पुर्खाहरूका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुञ्‍जेल तिमीहरूले ख्‍याल राखेर मान्‍नुपर्ने विधिविधान यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “जुन देश परमप्रभु तिम्रा पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई दिँदैहुनुहुन्‍छ, त्‍यहाँ बसोबास गरून्‍जेल तिमीहरूले जुन नियमहरू मान्‍नुपर्छ, ती नियमहरू सुन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुन्जेल तिमीहरूले होसियारीसाथ पालन गर्नुपर्ने उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्।

Viz kapitola kopírovat




व्यवस्था 12:1

Následuj nás:

Reklamy


Reklamy