Online Bible

- Reklamy -




व्यवस्था 11:9 - पवित्र बाइबल

9 जुन भूमि धेरै असल-असल चीजहरूले भरिएको छ र जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू र तिनीहरूका सबै सन्तानहरूलाई दिन शपथ खानु भएको थियो। त्यस भूमिमा तिमीहरू दीर्घायू जीवन जिउन सक्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खासँग तिनीहरू र तिनीहरूका सन्‍तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्‍त दूध र मह बग्ने देशमा तिमीहरूको आयु लामो होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अनि तिमीहरू धेरै दिनसम्‍म परमप्रभुले तिम्रा पुर्खाहरू र तिनका सन्‍तानलाई प्रतिज्ञा गर्नुभएको मलिलो र धनी देशमा बास गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि याहवेहले तिमीहरूका पितापुर्खाहरू र तिनीहरूका सन्तानलाई दिनेछु भनी शपथ खानुभएको त्यो दूध र मह बग्ने देशमा तिमीहरू दीर्घायु भई बाँच्न सक।

Viz kapitola kopírovat




व्यवस्था 11:9

Následuj nás:

Reklamy


Reklamy