Online Bible

- Reklamy -




व्यवस्था 11:7 - पवित्र बाइबल

7 तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरूले आफ्‍नै आँखाले परमप्रभुले गर्नुभएका यी सबै महान्‌ कार्यहरू देखेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अँ, परमप्रभुले गर्नुभएका यी सबै महान् कार्यहरू देख्‍ने तिमीहरू नै हौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर तिमीहरूले याहवेहले गर्नुभएका यी सबै महान् कामहरू आफ्नै आँखाले देखेका छौ।

Viz kapitola kopírovat




व्यवस्था 11:7

Následuj nás:

Reklamy


Reklamy