व्यवस्था 11:6 - पवित्र बाइबल6 रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई परमप्रभुले के गर्नुभयो तिमीहरूले देख्यौ। मानिसको मुख झैं पृथ्वी फाटेर तिनीहरूका सबै परिवार, पालहरू अनि तिनीहरूका नोकर चाकरहरू र सबै पशुहरू निलिएको इस्राएलका सबै मानिसहरूले देखेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 कसरी रूबेनवंशी एलीआबका छोराहरू दातान र अबीरामलाई धरतीले आफ्नो मुख बाएर तिनीहरूका घरानाहरू, पालहरू र तिनका सबै जीवित बस्तुसमेत सारा इस्राएलकै सामुन्ने निलिदिएको पनि तिमीहरूलाई थाहा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई उहाँले के गर्नुभयो, तिमीहरू याद गर्न सक्छौ। सबैले हेर्दाहेर्दै पृथ्वी फाट्यो र तिनीहरूलाई तिनका परिवार, पालहरू, नोकर-चाकर र जीव-जन्तुसहित निल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि उहाँले रूबेनी एलिआबका छोराहरू दातान र अबीरामलाई के गर्नुभयो, जब इस्राएलको बीचमा धर्ती फाटेर तिनीहरूका परिवार, तिनीहरूका पालहरू र तिनीहरूका हरेक चीजसहित निलिदिएको कुराहरू देखेकै छैनन्। Viz kapitola |