Online Bible

- Reklamy -




व्यवस्था 11:5 - पवित्र बाइबल

5 तिमीहरू यस भूमिमा आई नपुगुन्जेल मरुभूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति के-के गर्नुभयो त्यो तिमीहरूका बाल-बच्चाले होइन, तर तिमीहरूले देख्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यस ठाउँमा आई नपुगुञ्‍जेल उजाड़-स्‍थानमा उहाँले के-के गर्नुभयो सो देख्‍ने तिमीहरूका छोराछोरी होइनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यहाँ तिमीहरू आइपुग्‍नुभन्दा अघि उजाड-स्‍थानमा परमप्रभुले तिम्रा लागि के गर्नुभयो, सो जान्‍दछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरू यहाँ नआएसम्म तिमीहरूका निम्ति उहाँले उजाडस्थानमा के गर्नुभयो, त्यो तिमीहरूका छोराछोरीहरूले देखेका छैनन्।

Viz kapitola kopírovat




व्यवस्था 11:5

Následuj nás:

Reklamy


Reklamy