Online Bible

- Reklamy -




व्यवस्था 11:4 - पवित्र बाइबल

4 मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्‌दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंश पार्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्‌दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्‍दछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिमीहरूलाई खेद्दै आउँदा उहाँले कसरी मिश्री सेनालाई तिनका घोडा र रथहरूसमेत लालसमुद्रमा डुबाएर मार्नुभयो, त्‍यो तिमीहरूले देख्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उहाँले इजिप्टको सेनाहरूलाई, त्यसका घोडाहरू र रथहरूलाई के गर्नुभयो, र तिनीहरूले तिमीहरूलाई खेदेर आउँदा उहाँले कसरी तिनीहरूलाई लाल समुद्रको पानीको बीचमा डुबाइदिनुभयो। अनि कसरी याहवेहले तिनीहरूलाई सधैँका निम्ति नाश गरिदिनुभयो।

Viz kapitola kopírovat




व्यवस्था 11:4

Následuj nás:

Reklamy


Reklamy