व्यवस्था 11:32 - पवित्र बाइबल32 तिमीहरूले नियम र विधिहरू साह्रै होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तब मैले आज तिमीहरूका सामुन्ने राखेका यी सबै विधिविधानहरू पालन गर्न ख्याल राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तब यी मैले आज दिँदैगरेका नियमहरू तिमीहरूले निश्चय मान्नेछौ भनी सङ्कल्प गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तब मैले आज तिमीहरूका अगि राखिदिएका सबै उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू। Viz kapitola |