Online Bible

- Reklamy -




व्यवस्था 11:31 - पवित्र बाइबल

31 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्‍यस ठाउँलाई अधिकार गरी त्‍यहाँ बसिरहेका हुनेछौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तिमीहरूले यर्दन नदी तरी परमप्रभु तिम्रा परमेश्‍वरले दिन लाग्‍नुभएको देश आफ्‍ना अधीनमा लिन आँटेका छौ। जब त्‍यसलाई अधीन गरी त्‍यहाँ बास गर्न थाल्‍नेछौ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्न र त्यस देशमा अधिकार गर्नलाई यर्दन पार गर्न लागेका छौ। जब तिमीहरूले त्यस देशलाई अधीनमा लिएर त्यसमा बस्‍नेछौ,

Viz kapitola kopírovat




व्यवस्था 11:31

Následuj nás:

Reklamy


Reklamy