Online Bible

- Reklamy -




व्यवस्था 11:30 - पवित्र बाइबल

30 यी पर्वतहरू मोरेका बजराँट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्‍चिमपट्टि, घाम अस्‍ताउने दिशातिर, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 (यी डाँडाहरू यर्दन नदीका पश्‍चिमपट्टि यर्दन बेसीमा बास गर्ने कनानीहरूका देशमा पर्छन्। ती डाँडाहरू गिलगाल सहरका छेउमा भएका मोरे गाउँका पवित्र रूखहरूका नजिकै पश्‍चिमपट्टि छन्।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तिमीहरूलाई थाहै छ, यी पर्वतहरू गिलगालको छेउका अराबामा बस्‍ने कनानीहरूको प्रान्तमा मोरेको फलाँटहरूका छेउमा घाम अस्ताउने दिशापट्टि, बाटोको पश्‍चिम भागमा यर्दनको पारि छन्।

Viz kapitola kopírovat




व्यवस्था 11:30

Následuj nás:

Reklamy


Reklamy