व्यवस्था 11:3 - पवित्र बाइबल3 तिमीहरूका बाल-बच्चाले होइन तर उहाँले देखाउनु भएको चिन्ह र कार्यहरू तिमीहरूले देख्यौ, तिमीहरूले मिश्र देशका राजा फिरऊन र पूरा मिश्रदेशमा के गर्नु भयो देख्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मिश्रकै माझमा, मिश्रका राजा फारो र उनका सारा देशभरि उहाँले देखाउनुभएका चिन्ह र कार्यहरू तिमीहरूलाई थाहै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र उदेकका कामहरू देख्यौ। मिश्रका सम्पूर्ण राज्यलाई र राजालाई उहाँले के गर्नुभयो, त्यो तिमीहरूले देख्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 इजिप्टमा त्यसका राजा फारो र त्यसका सम्पूर्ण देशको माझमा उहाँले देखाउनुभएको अलौकिक चिन्हहरू र गर्नुभएका कामहरू, Viz kapitola |