Online Bible

- Reklamy -




व्यवस्था 11:27 - पवित्र बाइबल

27 आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने आशिष्‌ पाउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 मैले आज तिमीहरूलाई दिँदैगरेका परमप्रभु तिम्रा परमेश्‍वरका आज्ञाहरू मान्‍यौ भने तिमीहरूले आशिष् पाउँछौ;

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 मैले आज तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू यदि तिमीहरूले पालन गर्‍यौ भने आशिष् पाउनेछौ।

Viz kapitola kopírovat




व्यवस्था 11:27

Následuj nás:

Reklamy


Reklamy