व्यवस्था 11:23 - पवित्र बाइबल23 तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तब तिमीहरू अघि बढ्दा उहाँले ती सबै जातिहरूलाई धपाउनुहुनेछ र तिमीहरूभन्दा ठूला र बलिया जातिहरूका देश तिमीहरूले आफ्ना अधीनमा लिनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेहले यी सबै जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछ; अनि तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई तिमीहरूले अधीनमा लिनेछौ। Viz kapitola |