Online Bible

- Reklamy -




व्यवस्था 11:22 - पवित्र बाइबल

22 “मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्‌न र उहाँलाई समातिराख्‍न भनी मैले तिमीहरूलाई मान्‍नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “मैले दिएका सबै नियमहरू विश्‍वासयोग्‍यसाथ मान। परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर। उहाँले आज्ञा गरेका सबै कुरा गर, उहाँप्रति विश्‍वासी रहो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यदि मैले तिमीहरूलाई दिइरहेका सबै आज्ञाहरू तिमीहरूले होसियारीसाथ पालन गर्‍यौ, याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गहरूमा आज्ञाकारी भई हिँड्न र उहाँमा लागिरहनका निम्ति सबै आज्ञाहरू पालन गर्‍यौ भने,

Viz kapitola kopírovat




व्यवस्था 11:22

Následuj nás:

Reklamy


Reklamy