Online Bible

- Reklamy -




व्यवस्था 11:21 - पवित्र बाइबल

21 तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्‍तानहरू पृथ्‍वीमाथि आकाश रहुञ्‍जेल चिरायु होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तब तिमीहरू र तिम्रा छोरा-छोरीहरू परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा धेरै दिनसम्‍म बाँचिरहनेछौ। जबसम्‍म पृथ्‍वीमाथि आकाश रहनेछ, तबसम्‍म तिमीहरू बाँचिरहनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 ताकि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमीहरू र तिमीहरूका छोराछोरीहरू पृथ्वीमाथि आकाश रहुन्जेल बाँचिरहून्।

Viz kapitola kopírovat




व्यवस्था 11:21

Následuj nás:

Reklamy


Reklamy