व्यवस्था 11:20 - पवित्र बाइबल20 यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिम्रा घरको ढोकाको चौकोस र मूल-ढोकाहरूमा तिनलाई लेख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख; Viz kapitola |