व्यवस्था 11:2 - पवित्र बाइबल2 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्यौ र देख्यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुका साथमा तिमीहरूले उहाँका बारेमा के-के सिक्यौ र बुझ्यौ, सो आज याद गर। तिमीहरूका छोरा-छोरीले होइन तर तिमीहरू आफैंले नै यी कुराहरू चाल पाएका छौ। तिमीहरूले परमप्रभुको महान्ता, शक्ति, प्रताप Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 आज यो कुरा याद राख कि तिमीहरूका छोराछोरीहरूले याहवेह तिमीहरूका परमेश्वरको अनुशासन अनुभव गरेका छैनन्, न त देखेका छन्। उहाँको महानता, उहाँको पराक्रमी वा शक्तिशाली हात, उहाँका फैलिएको पाखुरा; Viz kapitola |