व्यवस्था 11:19 - पवित्र बाइबल19 यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैँ सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई सिकाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। घरमा बस्दा वा टाढा जाँदा, विश्राम गर्दा वा काम गर्दा तिनका बारेमा चर्चा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ। Viz kapitola |