व्यवस्था 11:18 - पवित्र बाइबल18 “मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिमीहरूले मेरा यी वचनहरू आफ्ना मन र हृदयमा राख। ती आफ्ना हातमा र निधारमा चिन्हहरू स्वरूप बाँध। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “यी आज्ञाहरूलाई याद राख र प्रेम गर। सम्झनाको लागि तिनलाई आफ्ना पाखुरामा बाँध र निधारमा लगाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा राख; यिनलाई तिमीहरूका आफ्ना हातमा र आफ्ना निधारमा चिन्हको रूपमा बाँधिराख। Viz kapitola |