व्यवस्था 11:15 - पवित्र बाइबल15 अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 म तिमीहरूका गाईबस्तुका लागि पनि खर्कमा घाँस दिनेछु, र तिमीहरू खाएर सन्तुष्ट हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 र तिम्रा गाई-वस्तुको लागि घाँस पाइनेछ। तिमीहरूलाई चाहिएका सबै भोजन तिमीहरू पाउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 म तिमीहरूका गाईबस्तुका निम्ति जमिनमा घाँस जुटाइदिनेछु। अनि तिमीहरू खानेछौ र तृप्त हुनेछौ। Viz kapitola |