व्यवस्था 11:14 - पवित्र बाइबल14 यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 म ऋतुअनुसार शरद् र बसन्तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूका अन्न, नयाँ दाखमद्य र तेल बटुल्न सक। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसो गर्यौ भने चाहिएको बेलामा शरद् र वसन्त ऋतुमा उहाँले तिम्रा देशमा वर्षा पठाइदिनुहुनेछ र तिम्रा लागि अन्न, मद्य र जैतुनको तेल उब्जनेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 म तिमीहरूको देशमा शरद र बसन्त दुवै ऋतुमा वर्षा पठाउनेछु, ताकि तिमीहरूले आफ्ना अन्न, नयाँ दाखमद्य र जैतुनको तेल बटुल्न सक। Viz kapitola |