व्यवस्था 11:13 - पवित्र बाइबल13 “परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्वासयोग्यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ भने र आफ्नो सारा हृदय र प्राणले उहाँको सेवा गर्यौ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “यसर्थ अब मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू मान। परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर र आफ्नो पूरा हृदयले उहाँको सेवा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण यदि आज मैले तिमीहरूलाई दिइरहेका आज्ञाहरू तिमीहरूले इमानदारीतासाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ र आफ्ना सारा हृदय र सारा प्राणले उहाँको सेवा गर्यौ भने, Viz kapitola |