Online Bible

- Reklamy -




व्यवस्था 11:12 - पवित्र बाइबल

12 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि बर्षको शुरूदेखि अन्तसम्मै आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यस देशको रेखदेख परमप्रभु परमेश्‍वरले नै गर्नुहुन्‍छ। सालको सुरुदेखि सालको अन्‍तसम्‍मै परमप्रभु तिमीहरूका परमेश्‍वरको नजर त्‍यसमाथि रहिरहन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभु तिम्रा परमेश्‍वरले त्‍यस देशको हिफाजत गर्नुहुन्‍छ र वर्षभरि त्‍यसको रखवाली गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यो देश याहवेह तिमीहरूका परमेश्‍वरले रेखदेख गर्नुहुन्छ; त्यस देशमा याहवेह तिमीहरूका परमेश्‍वरका आँखा वर्षको सुरुदेखि अन्त्यसम्मै निरन्तर रहिरहन्छ।

Viz kapitola kopírovat




व्यवस्था 11:12

Následuj nás:

Reklamy


Reklamy