व्यवस्था 11:11 - पवित्र बाइबल11 तर इस्राएलमा त्यस्तो गर्नु पर्दैन, तिमीहरू जुन भूमिमा पस्दैछौ त्यहाँ पहाडहरू छन् र आकाशबाट परेको पानी तिमीहरूको खेतले पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर तिमीहरू अधिकार गर्न यर्दन पारि गइरहेको देशचाहिँ डाँड़ा र बेँसीहरूको देश हो, जहाँ आकाशको पानीले जमिन भिजाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर तिमीहरू पस्न लागेको देश पहाड र बेसीहरूले भरिएको छ, जसलाई वर्षाको पानीले भिजाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर तिमीहरू यर्दन पार गरेर अधिकार गर्न गइरहेको देशका डाँडा र बेँसीहरूलाई आकाशबाट परेको झरीले भिजाउँछ। Viz kapitola |