Online Bible

- Reklamy -




व्यवस्था 11:1 - पवित्र बाइबल

1 “यसकारण तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्नु पर्छ। तिमीहरूले उहाँले भन्नु भएको कुराहरू गर्नुपर्छ अनि सधैँ उहाँले दिनु भएको हुकुम, नियम, विधिहरू अनि आदेशहरू अनुशरण गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर, र उहाँका आदेश, विधिविधान र आज्ञाहरू सधैँ पालन गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर र उहाँका नियमहरू सधैँ पालन गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर, र उहाँका नियमहरू, उहाँका उर्दीहरू, उहाँका व्यवस्थाहरू र उहाँका आज्ञाहरू सधैँ पालन गर।

Viz kapitola kopírovat




व्यवस्था 11:1

Následuj nás:

Reklamy


Reklamy