व्यवस्था 10:9 - पवित्र बाइबल9 यसकारण लेवीहरूको भागमा भूमि परेन। तिनीहरूको भागमा परमप्रभु पर्नु भयो जुन परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नु भएको थियो। भूमि अरू कुलका मानिसहरूको भागमा मात्र पर्यो।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसैकारण लेवीहरूलाई आफ्ना दाजुभाइहरूसँग कुनै हिस्सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्छ।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसैकारण लेवी कुलले अरू कुलहरूले जस्तो जमिन पाएन। परमप्रभु तिम्रा परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार तिनीहरूले परमप्रभुका पूजाहारीहरू हुने विशेष अधिकार पाए।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसैकारण तिनीहरूका दाजुभाइहरूबीच लेवीहरूको सम्पत्तिको अधिकारको भाग छैन। याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ)। Viz kapitola |