Online Bible

- Reklamy -




व्यवस्था 10:7 - पवित्र बाइबल

7 तब इस्राएली मानिसहरू मोसेराबाट गुदगुदासम्म हिंडेर गए अनि फेरि गुदगुदाबाट खोलाहरू भएको भूमि योतबातामा आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यहाँबाट इस्राएलीहरू गुदगुदासम्‍म हिँड़े, अनि गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यहाँबाट तिनीहरू गुदगुदामा गए र त्‍यहाँबाट प्रशस्‍त पानी भएको ठाउँ योतबातामा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यहाँबाट तिनीहरू गुदगोदासम्म यात्रा गरेर पानीको खोलाहरू भएको ठाउँ योतबातामा गए।

Viz kapitola kopírovat




व्यवस्था 10:7

Následuj nás:

Reklamy


Reklamy