Online Bible

- Reklamy -




व्यवस्था 10:6 - पवित्र बाइबल

6 (इस्राएलीहरू बाओथ-बने याकानीहरूको कूवाहरूदेखि हिंडेर मोसेरासम्म आए। त्यहाँ हारूनको मृत्यु भयो अनि तिनलाई त्यहीं गाडे। हारूनको छोरो एलाजारले बाबुको ठाउँमा पूजाहारीको काम गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 (इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँड़ेर मोसेरामा आए। त्‍यहाँ हारून मरे, र गाड़िए। अनि तिनका छोरा एलाजारले तिनको स्‍थानमा पूजाहारीको काम गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 (याकानबासीहरूका इनारहरू भएका ठाउँबाट इस्राएलीहरू हिँडे र मोसेरामा आए। त्‍यहाँ हारून मरे र गाडिए अनि तिनका छोरा एलाजार तिनको स्‍थानमा पूजाहारी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 (इस्राएलीहरू बेरोतको बेने-याकानहरूको इनारहरूदेखि मोसेरासम्म यात्रा गरे। त्यहाँ हारून मरे, र त्यहीँ तिनी गाडिए। अनि तिनका छोरा एलाजारले तिनीपछि प्रधान पुजारीको जिम्मेवारी सम्हाले।

Viz kapitola kopírovat




व्यवस्था 10:6

Následuj nás:

Reklamy


Reklamy