Online Bible

- Reklamy -




व्यवस्था 10:5 - पवित्र बाइबल

5 म पर्वतबाट तल आएँ, मैले पछि ती शिला-पाटीहरू बनाएको काठको सन्दूकभित्र राखें परमप्रभुले मलाई त्यहाँ राख्ने आज्ञा दिनु भयो। अझसम्म ती पाटीहरू त्यो सन्दूकमा छँदैछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसपछि म पर्वतबाट ओर्लेर आएँ, र परमप्रभुले मलाई आज्ञा गर्नुभएझैँ मैले बनाएको यस सन्‍दूकमा ती पाटीहरू राखें, र ती अहिले त्‍यसमा छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 र म फर्केर पर्वतबाट तल झरें। त्‍यसपछि परमप्रभुले भन्‍नुभएअनुसार मैले पाटीहरू आफूले बनाएको सन्‍दुकमा हालें र त्‍यस दिनदेखि सधैँ ती त्‍यहीँ छँदैछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसपछि म पर्वतबाट ओर्लिआएँ। अनि याहवेहले मलाई आज्ञा गर्नुभएझैँ ती पाटीहरूलाई मैले बनाएको सन्दुकमा राखिदिएँ। ती पाटीहरू अहिलेसम्म त्यहीँ छँदैछन्।

Viz kapitola kopírovat




व्यवस्था 10:5

Následuj nás:

Reklamy


Reklamy