व्यवस्था 10:4 - पवित्र बाइबल4 पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि परमप्रभुले सभाको दिनमा पर्वतमा अग्निको बीचबाट तिमीहरूलाई दिनुभएका दश आज्ञा पहिलेझैँ ती पाटीमा लेखेर परमप्रभुले मलाई दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब पहिलोपल्ट लेख्नुभएको वचन नै परमप्रभुले ती पाटीमा लेख्नुभयो। उहाँले तिमीहरू पर्वतमा भेला भएको दिन आगोबाट बोल्नुहुँदा दिनुभएका दश आज्ञा ती पाटीमा लेख्नुभयो। परमप्रभुले ती पाटीहरू मलाई दिनुभयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहले ती दुई ढुङ्गाका पाटीहरूमा पहिलाको जस्तै जे लेख्नुभएको थियो, त्यही नै सभाको दिन पर्वतमा आगोबाट तिमीहरूलाई घोषणा गर्नुभएका दश आज्ञाहरू लेखिदिनुभयो। अनि ती ढुङ्गाका पाटीहरू मलाई दिनुभयो। Viz kapitola |