Online Bible

- Reklamy -




व्यवस्था 10:3 - पवित्र बाइबल

3 “यसकारण मैले बबूल काठको सन्दूक बनाएँ काटेर पहिलेका चेप्टा ढुङ्गा जस्तै बनाएँ। तब म पर्वतमाथि गएँ। मेरो हातमा दुइवटा चेप्टा ढुङ्गाहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 मैले बबुल काठको सन्‍दूक बनाएँ, अनि पहिलेका जस्‍तै दुई वटा शिला-पाटी काटें, र आफ्‍ना हातमा ती दुई पाटी लिएर पर्वतमा उक्‍लें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “यसकारण मैले बबूल-काठको एउटा सन्‍दुक बनाएँ र पहिलेको जस्‍तो एक जोर ढुङ्गाको पाटी काटें अनि ती लिएर पर्वतमाथि गएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण मैले बबुल काठको सन्दुक बनाएँ। अनि पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू खोपेर निकालेँ। त्यसपछि ती दुई पाटीहरू आफ्ना हातमा बोकेर पर्वतमा उक्लेर गएँ।

Viz kapitola kopírovat




व्यवस्था 10:3

Následuj nás:

Reklamy


Reklamy