व्यवस्था 10:21 - पवित्र बाइबल21 परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति तिमीहरूका आफ्नै आँखाले देखेका ती महान् र आश्चर्यपूर्ण कार्यहरू गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उहाँको प्रशंसा गर– उहाँ तिम्रा परमेश्वर हुनुहुन्छ र उहाँले तिम्रो निम्ति गर्नुभएको महान् र अचम्मका कामहरू तिमीहरूले आफ्नै आँखाले देखेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 याहवेह मात्र तिमीहरूका प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति महान् र अद्भुत कार्यहरू गर्नुभयो, जुन तिमीहरूका आफ्नै आँखाले देखेका छन्। Viz kapitola |