Online Bible

- Reklamy -




व्यवस्था 10:20 - पवित्र बाइबल

20 “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 परमप्रभु आफ्‍ना परमेश्‍वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञापालन गर र उहाँलाई मात्र पूज। उहाँसँग विश्‍वासी भइरहो र आफ्‍ना प्रतिज्ञाहरू उहाँको नाममा मात्र गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 याहवेह तिमीहरूका परमेश्‍वरको डर मान्‍नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू।

Viz kapitola kopírovat




व्यवस्था 10:20

Následuj nás:

Reklamy


Reklamy