Online Bible

- Reklamy -




व्यवस्था 10:19 - पवित्र बाइबल

19 यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यसैकारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अब ती विदेशीहरूप्रति प्रेम देखाओ किनभने एक समय तिमीहरू आफैं पनि मिश्रमा विदेशी थियौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यसैले तिमीहरूले पनि विदेशीहरूलाई प्रेम गर्नुपर्छ; किनकि तिमीहरू आफैँ पनि इजिप्टमा परदेशी थियौ।

Viz kapitola kopírovat




व्यवस्था 10:19

Následuj nás:

Reklamy


Reklamy