व्यवस्था 10:18 - पवित्र बाइबल18 टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 टुहुराटुहुरी र विधवासित उहाँले न्यायपूर्ण व्यवहार गर्न लाउनुहुन्छ। हाम्रा मानिसहरूसँग बास गर्ने विदेशीहरूलाई उहाँले प्रेम गर्नुहुन्छ र तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ। अनि तिमीहरूसँग रहने विदेशीलाई प्रेम गरेर तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। Viz kapitola |