व्यवस्था 10:16 - पवित्र बाइबल16 “हठ्ठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसकारण अब आफ्ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अब उसो परमप्रभुका आज्ञाकारी बन र ढिट नहोओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण तिमीहरूका हृदयको खतना गर। अनि अब उसो हठी नहोओ। Viz kapitola |