Online Bible

- Reklamy -




व्यवस्था 10:15 - पवित्र बाइबल

15 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको सट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्‍नो प्‍यार खन्‍याई परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्‍तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर तिम्रा पुर्खाहरूमाथि भएको परमप्रभुको प्रेम यति बलियो थियो कि उहाँले अरू जातिका सट्टामा तिमीहरूलाई चुन्‍नुभयो र अझसम्‍म तिमीहरू उहाँका चुनिएका जन हौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तरै पनि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई यति धेरै वास्ता गर्नुभयो र तिनीहरूलाई प्रेम गर्नुभयो; र उहाँले सबै जाति-जातिहरूबाट तिनीहरूका सन्तानलाई अर्थात् तिमीहरूलाई चुन्‍नुभयो, जुन आज तिमीहरूका अगि स्पष्‍ट छ।

Viz kapitola kopírovat




व्यवस्था 10:15

Následuj nás:

Reklamy


Reklamy