Online Bible

- Reklamy -




व्यवस्था 10:13 - पवित्र बाइबल

13 यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि-विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि-विधानहरू र आज्ञाहरू तिमीहरू कै भलोको निम्ति हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 र उहाँका सबै नियमहरू पालन गर। तिमीहरूको भलाइको निम्‍ति म आज ती नियमहरू तिमीहरूलाई दिँदछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 र मैले आज तिमीहरूकै भलाइका लागि दिइरहेका याहवेहका आज्ञाहरू र उर्दीहरू पालन गर्नु।

Viz kapitola kopírovat




व्यवस्था 10:13

Následuj nás:

Reklamy


Reklamy