व्यवस्था 10:11 - पवित्र बाइबल11 परमप्रभुले मलाई आज्ञा दिनुभयो, ‘मानिसहरूको यात्रामा मार्गदर्शन गर्न तिमी जाऊ। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसारको भूमिमा तिनीहरू बसोबास गर्न जान्छन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि परमप्रभुले मलाई भन्नुभयो, “उठ्, मानिसहरूलाई नेतृत्व गर्, र मैले तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको देशमा पसी तिनीहरूले त्यो अधिकार गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तब उहाँले तिम्रा पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देश तिमीहरूले आफ्ना अधीनमा लिन सकून् भन्ने विचारले उहाँले मलाई आएर तिनीहरूको अगुवाइ गर्नू भनी आज्ञा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले मलाई भन्नुभयो, “उठेर जा, र यी मानिसहरूलाई तिनीहरूको मार्गमा अगुवाइ गर्। मैले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा तिनीहरू प्रवेश गरून्। अनि त्यस देशमा अधिकार गरून्।” Viz kapitola |