Online Bible

- Reklamy -




व्यवस्था 10:10 - पवित्र बाइबल

10 “पहिला गरे झैं म पर्वतमा चालीस दिन चालीस रात बसें। त्यस समयमा परमप्रभुले पनि मेरो प्रार्थना सुन्नुभयो र तिमीहरूलाई ध्वंश नगर्ने निर्णय लिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 पहिलेझैँ म पर्वतमा चालीस दिन र चालीस रात बसें। यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो। उहाँले तिमीहरूलाई नाश गर्न चाहनुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “पहिलोपल्‍टझैँ म पर्वतमा चालीस दिन र चालीस रात बसें। परमप्रभुले अरू एकपल्‍ट मेरो बिन्‍ती सुन्‍नुभयो र तिमीहरूलाई नाश नगर्न राजी हुनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 पहिलो पल्ट जस्तै म पर्वतमा चालीस दिन र चालीस रात बसेँ। अनि यस पटक पनि याहवेहले मेरो बिन्ती सुन्‍नुभयो। उहाँको इच्छा तिमीहरूलाई नाश गर्नलाई थिएन।

Viz kapitola kopírovat




व्यवस्था 10:10

Následuj nás:

Reklamy


Reklamy