Online Bible

- Reklamy -




व्यवस्था 10:1 - पवित्र बाइबल

1 “त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, ‘पहिले झैं तिमीले दुइवटा ढुङ्गा काटेर कठोर शिला-पाटी बनाउनु पर्छ। त्यसपछि तिमी पर्वतमा म भएकहाँ आएर एउटा काठको सन्दूक बनाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, “पहिलेका जस्‍तै ढुङ्गाका दुई वटा पाटी काट्‌, र पर्वतमा उक्‍लेर मकहाँ आइज। अनि एउटा काठको सन्‍दूक पनि बना।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 “तब परमप्रभुले मलाई भन्‍नुभयो, ‘पहिलेको जस्‍तो एक जोर ढुङ्गाका पाटी काटेर बना अनि ती राख्‍नलाई एउटा काठको सन्‍दुक बना। मकहाँ पर्वतमाथि आइज

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यस बेला याहवेहले मलाई भन्‍नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर मकहाँ माथि पर्वतमा लिएर आइज। एउटा काठको सन्दुक पनि बना।

Viz kapitola kopírovat




व्यवस्था 10:1

Následuj nás:

Reklamy


Reklamy