Online Bible

- Reklamy -




व्यवस्था 1:5 - पवित्र बाइबल

5 यर्दन नदीको पूर्वपट्टि मोआब देशमा परमप्रभुले दिनु भएको आज्ञाहरू मोशाले इस्राएलका मानिसहरूलाई सुनाए। मोशाले भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यर्दन पारि पूर्वपट्टि मोआब देशमा मोशाले यसो भनेर यस व्‍यवस्‍थाको विवरण गर्न लागे:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 इस्राएलीहरू यर्दनको पूर्वपट्टि मोआब देशमा भएका बेलामा मोशाले परमेश्‍वरका व्‍यवस्‍था र शिक्षाहरू बुझाउन थाले। उनले भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यर्दन नदीको पूर्वपट्टि मोआबको प्रान्तमा मोशाले यही व्यवस्था व्याख्या गर्दै भने:

Viz kapitola kopírovat




व्यवस्था 1:5

Následuj nás:

Reklamy


Reklamy