व्यवस्था 1:44 - पवित्र बाइबल44 तर पहाडी देशमा बस्ने अमोरीहरूले तिनीहरूको विरूद्ध युद्ध गरे अनि तिनीहरूलाई सेइरदेखि होर्मामसम्म खेदे। तिनीहरूले एउटा मौरीको हूल झैं तिमीहरूलाई खोजीरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 अनि पहाड़मा बस्ने एमोरीहरूले तिमीहरूका मुकाबिला गरे, र मौरीको हूलले मानिसलाई खेदेझैँ तिमीहरूलाई खेदे, र सेइरदेखि होर्मासम्म उनीहरूले तिमीहरूलाई परास्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 तब ती पहाडहरूमा बास गर्ने एमोरीहरू मौरीका हुलझैँ तिम्रा विरुद्धमा आइलागे। तिनीहरूले तिमीहरूलाई होर्मासम्म खेदे र त्यहाँ एदोमको डाँडामा तिमीहरूलाई जिते। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 तब त्यस पहाडी मुलुकमा बस्ने एमोरीहरू तिमीहरूको विरुद्धमा निस्किआए। तिनीहरूले तिमीहरूलाई मौरीहरूका हूलले झैँ खेदे, र तिमीहरूलाई सेइरदेखि होर्मासम्मै खेदेर तिमीहरूलाई जिते। Viz kapitola |