व्यवस्था 1:42 - पवित्र बाइबल42 तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन, किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तर परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘उक्लेर नजाओ र लड़ाइँ नगर। नत्रता तिमीहरू आफ्ना शत्रुहरूका सामुन्ने हार खानेछौ, किनकि म तिमीहरूका बीचमा हुनेछैनँ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 “तर परमप्रभुले मलाई भन्नुभयो, ‘तिनीहरूलाई हमला नगर्नू भनी चेतावनी दे किनभने म तिनीहरूसित रहनेछैनँ र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नै हराउनेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तर याहवेहले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘तिमीहरू लडाइँ गर्न नजाओ; किनकि म तिमीहरूसँग हुनेछैन। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।’ ” Viz kapitola |