व्यवस्था 1:40 - पवित्र बाइबल40 तर तिमीहरू लाल समुद्र पुग्ने उजाड भूमि तिरको बाटो भएर जानु पर्छ!’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्थानतिरै जाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तर तिमीहरूचाहिँ लाल-समुद्रको बाटो भएर उजाडस्थानमा फर्केर जाओ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोतिर लाग।” Viz kapitola |