Online Bible

- Reklamy -




व्यवस्था 1:4 - पवित्र बाइबल

4 परमप्रभुले हेशबोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अश्तारोतमा र एदरेईमा बस्ने बाशानका राजा ओगलाई जितेपछि यस्तो भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनलाई र एद्रईमा अस्‍तारोतमा राज्‍य गर्ने बाशानका राजा ओगलाई तिनले जितेपछि यो भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हेश्‍बोन सहरमा राज गर्ने एमोरी राजा सीहोन अनि अस्‍तारोत र एद्रेई सहरहरूमा राज गर्ने बाशानका राजा ओगलाई परमप्रभुले जितेपछि यो कुरा भएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 योचाहिँ मोशाले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानको राजा ओगलाई एद्रईमा जितेपछिको कुरा हो।

Viz kapitola kopírovat




व्यवस्था 1:4

Následuj nás:

Reklamy


Reklamy