Online Bible

- Reklamy -




व्यवस्था 1:38 - पवित्र बाइबल

38 तर नूनका छोरा तिम्रो सहायक यहोशू त्यस भूमिमा जान सक्छन् तिनलाई उत्साह देऊ किनभने इस्राएलीहरूलाई त्यो भूमि आफ्नो पार्न तिनी अगि बढ्नेछन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तर तेरो सहायक नूनको छोरो यहोशू त्‍यहाँ प्रवेश गर्नेछ। तैंले त्‍यसलाई उत्‍साह दिनू, किनकि त्‍यसले त्‍यस देशलाई इस्राएलीहरूको अधिकारमा पार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 तर, तेरो सहायक नूनको छोरो यहोशूलाई उत्‍साह दिएर बलियो बना। त्‍यसले इस्राएलीहरूलाई त्‍यस देशको अधिकार गर्न अगुवाइ गर्नेछ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तर तेरो सहायक नूनका छोरा यहोशूले त्यहाँ प्रवेश गर्नेछ। त्यसलाई उत्साह दे। किनकि त्यसले त्यस देशमा अधिकार गर्नलाई इस्राएलीहरूलाई डोर्‍याउनेछ।

Viz kapitola kopírovat




व्यवस्था 1:38

Následuj nás:

Reklamy


Reklamy