व्यवस्था 1:36 - पवित्र बाइबल36 यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 यपुन्नेको छोरो कालेबले मात्र त्यो देश देख्न पाउनेछ। त्यसले टेकेको भूमि म त्यसलाई र त्यसका सन्तानलाई दिनेछु, किनकि त्यसले परमप्रभुलाई पूर्ण रूपले पछ्याएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 यपुन्नेको छोरो कालेब मात्र त्यहाँ पस्नेछ। त्यो मप्रति विश्वासी रहेको छ र त्यसले जाँचबुझ गरेको देश म त्यसलाई र त्यसका सन्तानलाई दिनेछु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 यपून्नेको छोरा कालेबचाहिँ अपवाद हो। उसले मात्र त्यो देश देख्नेछ। अनि म त्यसलाई र त्यसका सन्तानलाई त्यसले आफ्नो पाइला टेकेको देश दिनेछु। किनकि त्यसले याहवेहलाई आफ्नो सारा हृदयले पछ्याएको छ।” Viz kapitola |